काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे...बाँकी
नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...बाँकी
काठमाडौं -राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि...बाँकी
काबुल -अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ...बाँकी
नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले डा.केपी ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको...बाँकी
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् । शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार...बाँकी
युबराज रेग्मी/झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट बृद्धभत्ता बढाउने आश्वासन दिएका छन्। बृद्धभत्ता बढाउने आश्वासनसँगै सरकारमा पुगेपनि बृद्धबृद्धाहरुलाई निराश बनाएपछि आलोचित भएका ओलीले आफ्नै गृहजिल्ला पुगेपछि याे आश्वासन दिएका हुन्। बडादसैं, तिहार, छठ,...बाँकी
भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।उनीमाथि १५ भन्दा बढी महिलाले #MeToo अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन् । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको...बाँकी
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा...बाँकी