News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्। उनीहरूले देशभर रहेका जेनजी समूहहरूलाई एकताबद्ध बनाउन सरकारको पहल आवश्यक रहेको माग राखेका हुन्। भेटपछि समूहकी प्रतिनिधि...बाँकी

मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिन सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन्। अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालमा बुलि भइरहेको बताएका...बाँकी

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्। दर्ता भएका दलहरू...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनीसँग उनकी पत्नी डा. आरजु राणासमेत साथ रहेकी छन्। देउवा भदौ २४ गतेको...बाँकी

भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन्। पूर्वअध्यक्ष लोहनीले सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशील राजाको शासन एक महिना पूरा भएको अवसरमा...बाँकी

उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा नदिन आग्रह गरेका छन्। उनले समय खेर जाने अनावश्यक गतिविधिभन्दा काममा ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल...बाँकी

अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल आक्रोशका क्षणमा अपशब्द बोलेको स्पष्ट पारेका छन्। भदौ २४ गते संसद् भवनमा आगलागी भएको दिन उनले बोलेको भिडिओ भाइरल भएपछि...बाँकी

स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका सबै तहका कर्मचारीलाई पारदर्शिता कायम राख्न निर्देशन दिँदै भ्रष्टाचार विरुद्ध कडा चेतावनी दिएकी छन्। पदभार ग्रहण गरेसँगै उनले भनिन्, “कहीं...बाँकी

दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबीच आज आइतबार काठमाडौंमा छलफल भएको छ। छठ पर्वपछि आन्दोलन गर्ने प्रसाईंको भनाइ सार्वजनिक भएपछि प्रशासनले चासो देखाउँदै...बाँकी

मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको रूपमा नाम दर्ता भएको खुलेको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीमाथि दुई छुट्टाछुट्टै अदालतले जारी गरेको पक्राउ...बाँकी