News Portal

गृहपृष्ठ प्रवास, मनोरञ्जन, मुख्य खबर, समाचार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको सांस्कृतिक कार्यक्रमको तयारी पूरा

कुवेत : पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरको साथमा स्थानीय चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुती रहने भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज...बाँकी

संचारकर्मी तथा गायिका योजना पुरीको स्लो मोसनले ततायो बजार [भिडियो सहित]

काठमाडौं २९, २०७६ पौष : संचारकर्मी तथा गायिका योजना पुरीले नयाँ गीत स्लो मोसन”हालै मात्र बजारमा ल्याएकी छन्। योजनाको स्वर रहेको सो गीतको शब्द डिपी खनाल,शंकर थापाको संगित र उदयराज पौडेलको एरेन्जर रहेको छ। सो...बाँकी

गायक विश्वसागर परियारले माघीमा धमाकेदार गीत ल्याउदै, नवगायिका संजिताको चर्चा

काठमाडौं १९, २०७६ पौष : चर्चित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन्। पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल...बाँकी

सुमन कार्कीलाई जिताउन गृह जिल्ला मोरङमा व्यापक प्रचार-प्रसार

प्रवेश बिष्ट मोरङ १०, २०७६ पौष : कान्तिपुर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन। लामो समयदेखि हास्यव्यंग...बाँकी

तामाङ घेदुङ कुवेतले अतिथि कलाकारका साथमा राष्ट्रिय सोनाम ल्होछार मनाउने

दिलकुमार पाख्रीन कुवेत १७, २०१९ डिसेम्बर : तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जाती पिछडाइएका जाती भएकोले राज्यले जबर्जस्ती...बाँकी

चानचुने पैसा टप ५ मा छनौट

काठमाण्डौ। नेपाल संगीत उधोग संघ राष्ट्रीय म्युजिक अवार्ड २०१९,  नेपाली गीत,संगीत र संस्कृति संरक्षणको अभियान साथै ब्यावसायिक एकता सहितको हाम्रो अभियान Amin National Music Award राष्ट्रीय अवार्ड नोमिनेशनमा गायक तथा संगीतकार अनिल कोयी राईको गीत...बाँकी

प्रस्तोता रबि लामिछानेले सुरु गर्दै नयाँ रियालिटी शो ‘दि लिडर’

काठमाडौं २६, २०७६ मंसिर : चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले नयाँ रियालिटी शो दि लिडर सुरु गर्ने भएका छन्। देश निर्माणमा लिडर निर्माण गर्ने गरि सुरु गर्न थालिएको रियालिटी शो दि लिडरमा चर्चित पत्रकार तथा...बाँकी

युएईको अलएनमा कोच सांगीतिक कार्यक्रम हुँदै

आरपी ढुंगेल युएई ०९, २०१९ डिसेम्बर : कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक समाज युएईका अध्यक्ष योगेन्द्र...बाँकी

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिश श्रेष्ठ

सुनसरी १७, २०७६ मंसिर : धरान उपमहानगरपालिका–१ की सुष्मा लिम्बू केहीदिन यता निकै व्यस्त छिन्। दोस्रो संस्करण शुरु भएदेखि नै दी भ्वोइस अफ नेपाल हेरिरहेकी सुष्मालाई काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ असाध्यै मन पर्छ। र, सुष्माले...बाँकी

प्रेम सापकोटा सोनु किन रन्जिता गुरुङको पाउ ढोक्न तयार छन त [भिडियो सहित]

तिलक बोहरा काठमाण्डौ १६, २०७६ मंसिर : रोजगारीको लागि परदेशी भुमीमा जान बाध्य गायक,सर्जक तथा मोडल प्रेम सापकोटा “सोनु”परदेशमा ब्यस्तताका बाबजुद पनि नेपाली गीत संगितको जगेर्ना गर्न लागि परेका छन। उनै प्रेम सापकोटा “सोनु”को उत्कृष्ट...बाँकी