News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    तपाईंको राशिफल : आज वि.सं. २०७५ साल असोज १५ गते सोमबार

    इश्वी सन् २०१८ अक्टोबर १ तारिख, नेपाल संवत् ११३८, सप्तमीतिथि ! – ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल असोज १४ आइतवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वृष...बाँकी

    बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : गृहमन्त्री बादल

    काठमाडौं – आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभामा गरेको सम्बोधन, नेकपामा माधव नेपाल समूहको असन्तुष्टि, प्रदेश ७ को नाम र राजधानी तोकिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । त्यसबाहेक, गृहमन्त्री रामबहादुर थापा बादलले...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल असोज १३ गते शनिवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । वृष (इ,...बाँकी

    समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

    काठमाडौँ – नेपाल पत्रकार महासंघले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । यही असोज ९ गते...बाँकी

    हामी गरीबको कोही रहेनछ, सम्झना अब बाबुआमाको सम्झनामा मात्र !

    तस्वीर : चन्द्र अाले काठमाडौं – सोमबार दिनको एक बजे ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पोस्टमार्टम विभाग अगाडि केही क्यामेराले घेरिएकी एक महिला भुँइमा थचक्क बसेर रोइरहेकी छन् । उनको काखमा छिन् पाँच महिनाकी छोरी ।...बाँकी

    पत्नी घुमाउन सरकारी गाडी दुरुपयोग गर्दै पाल्पाका जनप्रतिनिधि

    पाल्पा – पाल्पा जिल्लामा सरकारी कार्यालयका सवारी साधनको दुरूपयोग बढेको छ । कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग रोक्ने धेरैको अनुमान थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले यतातिर ध्यान नदिएको स्थानीयको गुनासो छ । सरकारी कार्यालयका...बाँकी

    हेलिकप्टरले मनपरी भाडा अशुल्न नपाउने

    काठमाडौ – वायुसेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ । सरकारको कुनै मापदण्ड नभएका कारण नेपाली हेलिकप्टर कम्पनीहरुले मनलाग्दी भाडा असुल्दै आएका थिए। प्राधिकरणका महानिर्देशक संजिव गौतमले...बाँकी

    अधिकृत भण्डारीले गरे मन्त्रालयभित्रै उपसचिव आचार्यमाथि हातपातको प्रयास

    काठमाडौं – कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास...बाँकी

    अवैध रूपमा कामदार टर्की पठाउने साकुरा कन्सल्टेन्सीका सञ्चालक फरार

    काठमाडौँ — साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सल्टेन्सीले अवैध ढंगले टर्कीमा कामदार पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई साकुराले कामदारसँग लाखौं रुपैयाँ असुल गरी टर्की पठाइरहेको पीडितहरूले बताएका छन् । टर्की पुगेर...बाँकी