News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज २०७५ साल फागुन ११ गते, सन् २०१९ फेब्रुवरी २३ तारिख शनिबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु...बाँकी

    सडक दुर्घटनामा घाइते प्रदेश सांसद ओलीको निधन

    सडक दुर्घटनामा गम्भीर घाइते दाङका प्रदेश सांसद् उत्तरकुमार ओलीको बिहीबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा राति ३ बजे ओलीको निधन भएको हो । केही दिनअघि घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना...बाँकी

    आज २०७५ साल फागुन १० गते, सन् २०१९ फेब्रुवरी २२ तारिख शुक्रबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल...बाँकी

    वडाध्यक्षकाे याैन हर्कतकाे भिडियाे भाइरल…

    बारा : बाराको प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष बैजु गुप्तालाई पदबाट मुक्त गर्न नागरिक समाजले दबाब दिएको छ । केही दिनअघि कुनै होटलमा गुप्ताले यौन हर्कत गरेको भिडियो सार्वजनिक भए लगत्तै उनलाई वडाबाट सामाजिक बहिष्कारको आवाज उठेको...बाँकी

    हिमपात नरोकिँदा हिमाली जिल्ला हुम्लाको जनजीवन अस्तव्यस्त, डोल्पालीहरू अलपत्र !

    तस्वीर : नाम्ग्याल गुरुङ हुम्ला : हिमाली जिल्ला हुम्लामा बिहीबारदेखि फेरि हिमपात शुरू भएको छ । फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ। हुम्लामा १८ कात्तिकबाट हिमपात हुन शुरू भई पुस मध्यदेखि निरन्तर परीरहेको...बाँकी

    आज २०७५ साल फागुन ९ गते, सन् २०१९ फेब्रुवरी २१ तारिख बिहिवारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले...बाँकी

    कैलालीमा चोरेको बिजुलीमा प्रधानमन्त्रीको भाषण !

    कैलाली : देशैभरी विद्युत चोरीको समस्या बिकराल बन्दै गइरहेको छ । बिजुलीको तारमा हुक लगाएर विद्युत चोर्ने र राज्यलाई घाटा लगाउने विसंगतिविरुद्ध कुलमान घिसिङको नेतृत्वको विद्युत प्राधिकरणले अभियान चलाउँदै आएको धेरै भैसकेको छ । तथापि...बाँकी

    आज २०७५ साल फागुन ८ गते, सन् २०१९ फेब्रुवरी २० तारिख बुधबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरले पछ्याए पनि फाइदा उठाउन केही चुनौतीसँग जुध्नुपर्नेछ। तापनि मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक...बाँकी

    सल्यानका तत्कालीन एलडीओसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्वा

    काठमाडौं : सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको बागचौर नगरपालिका ५ बांगेलाकुरी बजारमा विद्युत...बाँकी

    पानीजहाज : शिलान्यास र उद्घाटनमा प्रधानमन्त्रीको हतारो किन ?

    फागुन ७, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गत पुस र माघ महिनाभर थुप्रै उद्घाटन र शिलान्यासको कार्यक्रममा व्यस्त रहे । उनले गृह जिल्लामा बनेको मेची पुल उद्घाटन गर्नेदेखि काठमाडौंमा पहिले नै पुनर्निर्माणको घोषणा भइसकेको...बाँकी