News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    भैरहवा विमानस्थल बन्द : बुद्ध एयरको जहाज चिप्लिएपछि…

    काठमाडौँ। बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ। बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न...बाँकी

    माईती हिँडेकी महिलालाई एजेन्टले भुटान पुर्याए, उद्धार गरिदिन आग्रह

    नेपालगन्ज। बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट हिँडिन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क...बाँकी

    फ्रि भिसा कार्यान्वयनमा छैन : डिपि अर्याल

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसाको व्यवस्था कार्यान्वयनमा नरहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताएका...बाँकी

    बालकोटमा ओली र देउवाबीच ३ घण्टा कुराकानी

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घण्टा कुराकानी भएको छ। ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।...बाँकी

    बोलिभियामा ‘कू’ प्रयास असफल, सेना प्रमुख पक्राउ

    एजेन्सी। दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ। बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए। यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने...बाँकी

    अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड ?

    काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र...बाँकी

    इजरायली हवाइ हमलामा हमासका कमाण्डर मारिए

    एजेन्सी। इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाइ हमलामा हमासका कमाण्डर मारिएको दाबी गरेको छ। इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतंकवादी...बाँकी

    जीबी राईलाई मलेसियाबाट नेपाल ल्याउन पहल हुँदै

    काठमाण्डौ। दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्। श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको...बाँकी

    भेरी नदिमा बेपत्ता भएका दुवैको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    वीरेन्द्रनगर। सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ। असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदिमा बेपत्ता भएका थिए। आईतबार...बाँकी

    गण्डकीमा एमालेले सोध्यो आफ्नै सांसदलाई स्पष्टीकरण

    पोखरा। गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ। शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए। शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ।...बाँकी