एजेन्सी। एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ। बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित गर्यो। बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७...बाँकी
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८ पैसा र बिक्री दर १२० रुपैयाँ ६८ पैसा कायम गरेको...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक...बाँकी
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पीडाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज...बाँकी
काठमाडौँ। सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको ४ महिनाभन्दा बढी भइसक्यो। भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत...बाँकी
काठमाडौं। चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी मंगलबार राति पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलबार राति सुवेदी दम्पत्तिलाई स्वयम्भुबाट पक्राउ गरेको हो। सिआईबीेले उनीहरुलाई...बाँकी
सुर्खेत। महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ। महिलामाथि दुर्व्यवहार भइरहेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली,...बाँकी
काठमाडौँ। पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको हो। पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले छानबिन नहुने बेलासम्म निलम्बन गरिएको जानकारी दिए। ‘बोर्ड बैठकले छानबिनको लागि...बाँकी
काठमाडौं। भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ। ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ।...बाँकी
कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार...बाँकी