चैत ३, सिन्धुपाल्चोक : निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकको अधिवेशनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङका छोरा छत्र तामाङ र वडानं २ का वडाअध्यक्ष दीपेन्द्र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । चैत ८ गते चौतारामा हुने...बाँकी
जाजरकोट : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटको अध्यक्षमा ललित वस्नेत निर्वाचित भएका छन्। सदरमुकाम खलंगामा वुधवार सम्पन्न संघको १० औं जिल्ला अधिवेसनबाट वस्नेत निकटतम प्रतिद्धन्दी मुक्तिप्रसाद गौतमलाइ २५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा...बाँकी
ढाका : बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको निर्वाचन आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सिटमा २ सय ८१ सिट प्राप्त गरेको छ।...बाँकी
ढाका : यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ। प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन्। उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी छिन। तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने...बाँकी
सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । सोमबार घोषणा गरिएको मतपरिणाम अनुसार रावतले प्रतिष्पर्धी प्रकाश उप्रेतीलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार...बाँकी
काठमाडाैँ : गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको अाइतबार भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का...बाँकी
सुर्खेत : सुर्खेत उद्योग बाणिज्य संघको शनिबार मंसिर २९ गते हुने निर्वाचनले सुर्खेतको व्यापारिक माहौल निकै गर्माएको छ । व्यापारिक माहौल मात्र होइन जिल्लाको राजनीतिक माहौल पनि चर्चामा आएको छ । धनबहादुर रावत नेतृत्वको लोकतान्त्रिक...बाँकी
विजय थापा अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली...बाँकी
काठमाण्डौ – ईतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा. डा. तुलसीराम बैद्य निर्बाचित भएका छन् । बिश्वको सर्बोच्च शिखर सगरमाथाको नाम राख्ने आचार्यको बिषयमा अध्ययन अनुसंधान गर्ने लगायतका उद्येश्यहरु राखेर स्थापना गरिएको उक्त प्रतिष्ठानले...बाँकी
काठमाडौं – नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा नेपाली कांग्रेस निकटका श्रीकृष्ण भट्ट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी...बाँकी