डोटी उद्योग बाणिज्य संघमा मोहन कलेलको प्यानलै विजयी
डोटी – डोटी उद्योग बाणिज्य संघको निर्वाचनबाट मोहन कलेलको प्यानल बिजयी भएको छ । आइतवार सम्पन्न मतगणनाको परिणाम अनुसार कलेलले ६०४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी बिक्रम साउँद (घटाल) ले...बाँकी