News Portal

इप्रका मोरङका कार्की “पुलिस अफ द मन्थ” घाेषित

हिमाली संचार संवाददाता
४५३ पटक
रबिन्द्र बराल

मोरङ : ईलाका प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख कबिन्द्र कार्की “पुलिस अफ द मन्थ” घाेषित भएका छन् ।

माेरङ प्रहरीले पुस महिनामा अदालतबाट फैसला भइ फरार रहेका १ सय १५ जनालाई पक्राउ, चाेरी तथा तस्करी नियन्त्रण, कतब्य ज्यान मुद्दामा सफल अनुसन्धान, बिभागिय निर्देशन पालना, लैहिक हिसा, लागू अाैषध नियन्त्रण, साइबर क्रााइम, ट्राफिक नियम सचेतना र नागरिकमा प्रहरीको छवि उच्च राखेको हुनाले पुरस्कृत गरिएको माेरङ प्रहरी प्रमुख एसपी मनाेज कुमार केसिले बताए ।

यता ईलाका प्रहरी प्रमुुुख कार्कीले भने एक व्यक्तिको साथले मात्रै केही नहुने यसमा सबै पक्षकाे उत्तिकै सहयोग रहेको र मेराे टिम, मातहत युनिट, स्थानीय सचारकर्मि, नागरिक समाजहरुकाे समेत उत्तिकै सहयोग रहेको र सफलता प्राप्त गरेकोे कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...