News Portal

अस्पतालको शैयामा छटपटाईरहेका स्याङ्जाका मृगौला पीडित कमल गुरुङद्वारा सहयोगको अपिल !

हिमाली संचार डटकम
१४७१ पटक

कमल सिंह,
कुवेत सिटी – स्याङ्जाका एक युवाको दुबै मृगौला फेल भएको छ। चापाकोट नगरपालिका – ७ का प्रसाद गुरुङका ४२ बर्षका छोरा कमल गुरुङको दुबै मृगौला फेल भई प्रतियारोपण गर्नुपर्ने भएको हुदा आर्थिक समस्या उत्पन्न भएको छ।

उनको अहिले पोखरा चकर अस्पतालमा उपचार भईरहेको छ। अस्पतालको शैयामा छटपटाई रहेका कमल गुरुङका श्रीमती, १ छोरी र २ छोरा छन।

उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भई उपचार गर्न नसक्ने अबस्था भएकाले विभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगाएत सबै मनकारी मनहरुमा सहयोगको अपिल गरेका छन। साथै कमल गुरुङको सहयोगका लागि तलको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने पनि बताईएको छ।

नेपालका लागि सम्पर्क नम्बर –
+९७७–९८१७१०६५८७

कुवेतका लागि सम्पर्क :
१) घनश्याम बस्ताकोटी
+९६५–६९९७०१५८
२) हेमन्त गुरुङ
+९६५–६५६०३८१
३) राज गुरुङ
+९६५ ६५६०३८१०
४) मुक्त बहादुर बिक
५) डिबि भुसाल
६) यमन पुन

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...