News Portal

चार सुर्खेती युवाहरुले संचालमा ल्याए अत्याधुनिक मेसिन जडित उद्योग

हिमाली संचार संवाददाता
६०५ पटक

कोहलपुर : पछिल्लो समय नेपाली युवाहरू स्वदेशमै केही गर्नुपर्छ भनेर विभिन्न उद्योगहरु खोल्न थालेका छन । सुर्खेका चार युवाहरू सरोज हमाल,राजेन्द्र रिजाल,दिनेस पौडेल र शन्त रेग्मीको सामुहिक लगानीमा बाके जिल्ला स्थित कोहलपुर नगरपालिका वडा नं ८ रत्न राजमार्गको नजिकै ५ करोड लगानी गरेर नेपाल ग्रिन जोन प्रा. लि संचालनम ल्याएका छन् ।

उद्योगले अहिले नयाँ प्राविधि मार्फत युपिभिसीका विभिन्न सामाग्री उत्पादन गर्नेछ । युपिभिसी अर्थात् अनप्लास्टिसाइज्ड पोलिभिन्याल क्लोराइड एक विशेष प्रकारको प्लास्टिक हो, जुन निकै हलुका भए पनि बलियो हुन्छ र झ्याल–ढोका तथा पाइप बनाउन प्रयोग गरिन्छ ।

युपिभिसीलाई जस्तोसुकै घरका लागि आवश्यक पर्ने जस्तो सुकै झ्याल–ढोका निर्माणमा प्रयोग गर्न सकिन्छ । यिनीहरु टिकाउ र बलियो हुनुका साथै आकर्षक पनि हुन्छन् । चीन बाट अत्याधुनिक मेसिन खरिद गरेर स्थापना भएको यस उद्योगले ढुवानी सेवा पनि उपलब्ध गराउने भएको छ । राजनीतिअनलाइनबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...