News Portal

चर्चित मोडल सजिना लामिछानेलाई सन्तोषले चढाए डोलि (भिडियो सहित)

हिमाली संचार संवाददाता
११११ पटक

काठमाडौं : सम्मान म्युजिक प्रालिको प्रस्तुतिमा कार्की पुष्कर सिंहको गीती कोसेली “पराइको डोलि चढेर” सार्बजनिक भएको छ। लाखौ गीतहरुको माझमा अर्को पृर्थक आफ्नै जीवन घटनालाइ समेटेर बनाइएको गीतको भिडियो बजारमा ल्याईएको हो।

प्रतिभाका धनी गायक सुशिल कुमार बिक र बहुचर्चित गायिका टीका पुनको उक्त गीतमा आवाजमा रहेको छ। लय/शब्द कार्की पुष्कर सिंहको हो।

सानै देखि गीत गाउन र नाच्न/अभिनय गर्न रुचाउने चितवनकि प्रतिभाकि प्रतिमुर्ति सानै उमेरमा आफुलाइ साङ्गितिक क्षेत्रमा उभ्याउन सफल, आफ्नै बिज्नेस म्युजिक कम्पनी, गीत रेकर्डिङ स्टुडियो, म्युजिक भिडियोहरु धेरैमा आफैले निर्देशन र दुई दर्जन जति गीतहरुमा अभिनय गरि छुट्टै पहिचान बनाउन सफल मोडेल सजिना लामिछाने, अहिलेका जल्दाबल्दा आफैमा ध्वनी मिश्रण तथा मोडेल सन्तोष पौडल र सन्तोष कार्किको अभिनय देख्न सकिन्छ ।

सागर गौतमले खिचेको भिडियोलाई रमित वलीले सम्पाद गरेका हुन। यस गीतको भिडियोलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।

गीतको पूरा भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...