News Portal

हास्य कलाकार विशाल नेपाल सुर्खेती प्रवासबाटै अब निर्देशनमा उदाउदै !

हिमाली संचार संवाददाता
२०८३ पटक

काठमाडौं : कलाकार शब्द नै आफैमा काफी छ। ब्यक्तिमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनु कलाकारको मुख्य कर्म हो। बहुप्रतिभाका धनी कलाकार विशाल नेपाल सुर्खेतीले दर्जन भन्दा बढि लोक गीतका शब्द लेखिसकेका छन। केही गीतमा त झनै आवाज पनि भरेका छन भने केही गीतमा अभिनय पनि गरेका छन।

हालै मात्र सोनिया तामाङ्ग र विशाल नेपाल सुर्खेतीले लेखेको “छोड्नै पर्ने भो, तिम्रो मेरो माया जति गाढा भएनी तोड्नै पर्ने भो” बोलको लोक दोहोरी गीतको आफैले निर्देशन गरेका छन। सुर्खेतको सिम्ता जन्मिएका बहुप्रतिभाशाली कलाकार विशाल चर्चित हास्य टेलिशृखला मेरीबास्सैका कलाकार पाँडेको जस्तै दुरुस्तै क्यारीकेचर गर्छन।

सोनिया तामाङ्ग र गायक झलग सङ्गितमको आवाजमा रहेको उक्त गीतको लय प्रेम सिंह ठकुरीले गरेका छन। मोडेल माइकल सोनि, पुष्पा थापा र ललित पि.आर.ले अभिनय गरेको गीतको भिडियो भारतको गुजरात राज्यको जामनगरका विभिन्न स्थानमा छाँयाङकन गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...