News Portal

वियोगान्त आधुनिक गीत “जिबन भरी रुवायौ किन” मा सबिन गौतम (भिडियो सहित)

हिमाली संचार संवाददाता
६८१ पटक

राजु बोहरा/काठमाडौँ : नेपाली गीत संगीतका अनुरागीहरुका लागि पछिल्लो समय बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् ।  यसरी बजारमा आएका गीत संगीताहरुमा कसैलाई लोक दोहोरी गीतहरु मन पर्छन् त कसैलाई आधुनिक तथा पप ।  हो यस्तै फरक-फरक गीत संगीत मन पराउने संगीत पारखीहरु मध्य पछिल्लो समय संगीत सरोबर नाम युट्युब च्यानल मार्फत “जिबन भरी रुवायौ किन” बोलको गीत सार्बजनिक भएको छ ।

गीतमा स्वर भर्ने कलाकार तथा शब्द संगीत भर्ने कलाकारको नाम सार्बजनिक नभए पनि निकै मनछुने उक्त गीतको म्युजिक भिडियोमा अहिले सबैको मन मुटुमा बास बस्न सफल मोडल सबिन गौतम, माया घले र दिवसको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।  मोडल सबिनको अनुसार उनले आफ्नो कलाकारिताको यात्रामा सबै भन्दा पहिले अभिनय गरेको गीतको म्युजिक भिडियो यहि नै हो ।  तर बिभिन्न कारणले ढिलो सार्बजनिक भएता पनि यस गीतको म्युजिक भिडियोलाई सबैले मन पराइदिनु हुने छ भन्ने कुरामा उनि ढुक्क रहेका छन् ।

“जिबन भरी रुवायौ किन” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मन्दिप रानाले गरेका हुन् भने छायांकन राहुल राई र सम्पादन अजय जेनेक्सनले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...