News Portal

काठमाडौं सम्मेलन २०२४ सुरु

सञ्चार र मिडियासम्बन्धी दुईदिने काठमाडौं सम्मेलन २०२४ आजदेखि सुरु भएको छ।

Sangeeta Gurung
१८६ पटक

काठमाडौं – सञ्चार र मिडियासम्बन्धी दुईदिने काठमाडौं सम्मेलन २०२४ आजदेखि सुरु भएको छ।यस सम्मेलनमा भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरुले समेत आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालले त्रिवि पत्रकारिता विभागको क्यामेरा भवनमा सम्मेलन आयोजना गरेका हुन्।

पत्रकारिता, मिडिया, र सञ्चारसँग सम्बन्धित १२ भन्दा बढी अनुसन्धान प्रस्तुत हुने सम्मेलनमा प्राध्यापक पी. खरेलको बहुच्यानल र दर्शकको खण्डीकरणबारे विशेष प्रस्तुति छ।

कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइँ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, र दिगोपनाबारे विज्ञ, पत्रकार र अनुसन्धानकर्ता बीच संवाद हुनेछ। यसका उद्घाटन त्रिवि रजिष्टार प्रा.डा. केदारप्रसाद रिजालले गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...