News Portal

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले दिए संसद भंग गर्ने आदेश

हिमाली संचार संवाददाता
५८० पटक

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि यो चुनाव गराउन सजिलो भने छैन ।

किनकी संसद भंग गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न सक्छ । प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी (यूएनपी)ले राष्ट्रपतिसँग यो निर्णय गर्ने शक्ति नरहेको बताएको छ ।

गत महिना राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नया“ प्रधानमन्त्री बनाएका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...