News Portal

आगामी २६ जुलाईमा प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन हुँदै

हिमालीसंचार संवाददाता
३४० पटक

कुवेत। नेकपा एमालेकाे वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन २६ जुलाई २०२४ मा हुने भएको छ।

मञ्च कुवेतको चौथो अधिवेशन खैतानस्थिन राजधानी होटलको सभाहलमा नेकपा एमालेको प्रभावशाली नेताको उपस्थितिमा चौथो अधिवेशन हुने।

त्यस्तै, प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहने बताइएको छ। उक्त कार्यक्रम बिहानको ठिक ११ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ।

कुवेतको नेपाली समाजमा सन् २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमालेसंग आस्थावान् सबैलाई संगठित गर्दै यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्नेलगायतका कार्यहरु गर्दै आएको छ।

यो अधिवेशनको दिन कुवेतस्थित नेपाली विभिन्न संघ-संस्था, सामाजिक अभियन्ता, राजनैतिक बैचारिक संगठन, पत्रकार, खेलाडीलगायत नेपाली श्रमिक दाजुभाई दिदिबहिनिलाई उपस्थितिको लागि आयोजक संस्थाले अनुरोध गरेको छ।

साथै सोही मिति र समयमा कुवेतमा कुनै पनि कार्यक्रम नजुधाईदिन समेत आयोजकले अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...