News Portal

हातेमालो समाज नेपालको आयोजनामा तिहार विशेष चिट्ठा कार्यक्रम सम्पन्न !

हिमाली संचार संवाददाता
१५४२ पटक

धादिङ : हातेमालो समाज नेपाल गंगाजमुना ५, फुलखर्कको आयोजनामा, तिहार र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक तथा चिट्ठा उपहार खोल्ने कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा तथा ३ प्रदेश साँसद जगत सिँखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा गंगाजमुना ५, फुलखर्कका वडाध्यक्ष रामचन्द्र अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेकपाको नेता नवराज अधिकारी, मण्डलीमा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुनप्रसाद नेपाल, तामाङखर्क मा.वि.का शिक्षक शुक्र नेपाल, नेपाल रेडक्रस सोसाइटी फुलखर्क सभापति यम बानियाँ, विभिन्न संघसंस्थाका प्रतिनीधिकाहरुकोे आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति सिँखडाले शुभकामना मन्तव्य राख्दै चुनावमा आफुले जनताको सामु गरेका बाँचा नभुलेको र क्रमश लागु गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा लोक गायक सुवास गुरुङ र रामकुमार नेपालीले आफ्नो साँगितिक प्रस्तुति राखेका थिए । साथै गंगाजमुना ५, फुलखक कल्लेरीका मगर समुदायका कलाकारहरुले कौडा नाँच पनि देखाएको थिए ।

खोलिएको चिट्टा उपहार कार्यक्रममा निम्न अनुसार रहेको छ :-

प्रथम पुरस्कार ( १७० लि.vidiocon फ्रिज निकिता घले गुम्दी चिट्टा नंं. १२७४,

द्धितीय पुरस्कार (२४ इन्च osks lED राजेन्द्र अधिकारी काठमाडौँ ०००९,

तृतीय पुरस्कार( 4 in 1 उफर संगिता गुरुङ पूलखर्क (०३७३),

सान्त्वना पुरस्कार ( इलेक्ट्रोनिक जग गोमा बस्नेत फुलखर्क (०५८३),

इलेक्ट्रोनिक जग जेशन परियार पूलखर्क(०१३४),

इलेक्ट्रोनिक उमाकुमारी राना मगर पूलखर्क (०९४३),

इलेक्ट्रोनिक जग सरिता अधिकारी पूलखर्क(०७६०),

इलेक्ट्रोनिक जग शान्ति गुरुङ पूलखर्क (००८३),

इलेक्ट्रोनिक जग विराज राना मगर मुलपानी (०७३०)

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...