News Portal

थारु कल्याणकारिणी सभा युएईले १०औं बार्षिक भेला तथा माघी पर्व सम्पन्न गऱ्यो

रामप्रसाद ढुंगेल, युएई
४४५ पटक

माघ-८, सोमबार/युएई – युएईको दुबई शहर पुगेका थारु समुदायका नेपाली नागरिकहरुले थारु कल्याणकारिणी सभा तथा आफ्नो १०औं बार्षिक भेला तथा माघी पर्व एवम् थारु नया बर्ष सम्बत २०४७औं दुबईको क्लब एभरेष्ट अस्टोरिया होटलमा भव्यताका साथ सम्पन्न गरिएको छ।

आयोजित कार्यक्रमकको सभापति भागरथी कुमार भगतको सभापतित्वमा सम्पन्न गरिएको थियो। कार्यक्रमको उद्धाटन प्रमुख अतिथि आदिबासी जनजाती महीसंघ युएईको अध्यक्ष बिक्रम लिम्बुले उद्धाटन गरेका थिए। 

त्यस्तै, आयोजित कार्यक्रममा अन्य विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। नेपालदेखि आमन्त्रित गायकद्वय प्रकाश कुमार माझी र सोनु कुस्मि चौधरीलाई विशेष सम्मान समेत गरिएको थियो भने स्थानीय कलाकारहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो। 

आयोजित कार्यक्रम संचालन चर्चित गायक केशव राज महतोले कार्यक्रम संचालन गरेका थिए। 

    

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...