News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  •  एनआरएनए कुवेतद्वारा जाजरकोट भुकम्प पिडित राहत संकलन अभियानको विवरण सार्वजनिक

    हिमालीसंचार संवाददाता
    १८२ पटक

    कुवेत– एनआरएनए  कुवेतले आफ्नो नेतृत्वमा जाजरकोटमा गएको भुकम्प पिडितको लागि संकलन गरिएको राहत संकलन अभियानको आर्थिक विवरण सार्वजनिक गरेको छ।

    एनआरएनए  कुवेतको टोलिले इराक एनआरएनएसंग सहकार्य गर्दै एनआरएनए कुवेत र इराक टोलि आफै क्षेती ग्रस्त स्थलमा पुगि राहत विरतण गरेको हो। जाजरकोटको नलगाढ नगरपालिकाभित्र उनिहरुले राहत वितरण गरेको कुरा एनआरएनए कुवेतको पेजबाट सार्वजनिक गरेको छ।

    एनआरएनए कुवेतबाट विभिन्न संघ संस्थाहरुबाट २०५४ केडि अर्थात ८ लाख ८३ हजार नेपाली रुपैयाँ संकलित भएको र  कुवेतको तर्फबाट १ लाख ५१ हजार गरि जम्मा १० लाख ३३ हजार कुवेतबाट र ४ लाख ५० हजार एनआरएनए इराकबाट गरि जम्मा १४ लाख ८३ हजार रकम लिएर एनआरएनए कुवेत र इराक क्षेतिग्रस्त क्षेत्रमा गएका थिए। उनिहरुले त्यहाँ सम्म पुगेर आउन सवारी साधन खर्चमा एक लाख रुपैयाँ छुट्ट्याइएको र बाँकी १३ लाख ८३ हजार रुपैयाँ बाँडेको उल्लेख गरेको छ।

    अध्यक्ष राना ध्वोज लामा संग यश बारेमा कुरा गर्दा, उनिहरुले यो आर्थिक विवरण गत शनिवार एनआरएनए कुवेतको मासिक बैठकद्वारा अनुमोदन गरि सार्वजनिक गरेको बताएका छन। कार्य समितिको मान्छेहरु नेपालमा नै भएको र वितरण गरेको विवरण आइनपुगेकोले सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ। टोलिले मृतक परिवारलाइ प्रती घरधुरी २० हजार नगदको दरले ३८ घरलाइ जम्मा ७ लाख ६० हजार र धनको मात्र क्षेती भएका ६२ घरधुरिलाई प्रती घरधुरी १० हजार नगद सहित जम्मा ६ लाख २० हजार वितरण गरेका छन।

    यसमा छुटेका दुई घरलाइ प्रती घर धुरी ५/५ हजारका दरले १० हजार गरि कुल १३ लाख ९० हजार वितरण भएको छ। जसमा ७ हजार अपुग रकम NRNA कुवेतकै कोषबाट थप गरिएको छ। उक्त अभियानमा निम्नलिखित संघ संस्थाहरु जोडिएका थिए।

    गैर आवासीय नेपाली संघ कुवेत 151000 रुपैयाँ बैदेशिक सरोकार समाज कुवेत- Kd 501 नेपाल तामाङ घेदुङ कुवैत kd 101 सुदुर पस्चिमेली समाज  kd 51 चितवन सेवा समाज  kd 51 जन सम्पर्क समिती  kd 51 दर्सन ठकुरी समाज कुवैत – kd 51 सरोकार समाज कुवैत  kd 51 निरेम ग्रुप  kd 31 नेपाल कुवैत सास्कृतिक मन्च – kd 51

    ३ किराँती सस्था सम्युकतमा  kd 75 युना लामा – kd 58 लुम्बिनी समाज कुवैत – kd 51 Dampa kd 51 जनजाती माहासङ कुवैत –  kd 51 बिस्वकर्म यकता समाज — kd 51 तमु समाज कुवैत – kd 61 प्रबासी नेपाली मन्च कुवैत – kd 55 सिन्दुपल्चोक सेवा समाज कुवैत kd 31 कल्याणकारी युबा समाज कुवैत – kd 51 कोसेली ग्रुप  kd 51 धन्कुटा सेवा समाज – kd 21 नुवाकोट धादिङ रसुवा कुवैत — kd 55 म्याग्दि प्रबासि नेपालि संघ (मोना) कुवेत kd 31

    जन जागृती युवा समाज कुवेत kd 51+20 =71 (Total ) प्रबासी नेपाली येकता मन्च कुवैत – kd 25 विश्व इन्टरनेसनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट फाहाहिल kd 55 चौतारी रेस्टुरेन्ट ग्रुप — kd 31 हिमालायन हाउस रेस्टुरेन्ट kd 31 माया थापा मगर kd 10 झापाली समाज कुवैत -kd 31 Gurka kitchen Rastaunt -kd 51 Mount Everest Sporting Club Ktm Kwt – 51 KD Prasad Amaravati shop Maliya -kd 10 नमस्ते सुन चादी पसल — kd 31 Dhanraj lama Tamang- Kd 25 Total – kd 2054 NPR -151000

    प्रतिकृया दिनुहोस्

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...

    पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको...

    भारतमा कोरोना संक्रमण फेरि तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु, नयाँ भेरियन्टको असर देखिँदै

    नयाँ दिल्ली, जेठ २६ – भारतमा पछिल्लो समय फेरि एक पटक कोरोना भाइरस संक्रमणको दर...