News Portal

गीता पौडेलका दुई मुक्तक

हिमालीसंचार संवाददाता
६६९ पटक

मुक्तक – १

शासकहरू सकेसम्म जनतालाई निरक्षर बनाउॅछन्।
जनताहरू भने, निकै मेहनत गरेर अक्षर बनाउॅछन्।
बिगार्दैमा सबै कुरा नराम्रो नै हुन्छ भन्ने हॅुदैन महोदय
नत्र किन अक्षर बिगारेर मानिस हस्ताक्षर बनाऊॅछन्।

मुक्तक – २

लेख्न पो सबै कहॅा सकिन्छ र दिलका हालहरू !
न त गाउन नै सकिन्छ जिन्दगीका सुर तालहरू !!
जिन्दगी देखी भागेर होईन भोग्ने क्रमहरूमै पनि,
जबाफ बिहिन हॅुदा रहेछन कतिपय सबालहरू !!

गीता पौडेल
– दंगिशरण गाउँपालिका-२, दाङ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...