News Portal

रौतहटको कटहरियामा भीषण आगलागी

हिमाली संचार संवाददाता
४५४ पटक

रौतहट- कटहरियामा भीषण आगलागी भएको छ । कटहरिया नगरपालिका ५ स्थित हाट बजारमा आज दिउँसो १२.३० बजेदेखि आगलागी सुरु  भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम गौरबाट गएको दमकलका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रण गर्ने कार्य भैइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई आमोदप्रसाद यादवले जानकारी दिए ।

आगलागी के कारणले भयो भन्नेबारे खुल्न सकेको छैन । आगलागीबाट हाटबजारका दर्जनौं टहरामा क्षति पुगेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...