News Portal

ह्यप्पि क्लवले गर्याे खुल्ला रक्तदान !

हिमालीसंचार संवाददाता
५३८ पटक

रबिन्द्र बराल : “रक्तदान जीवन दान” भन्ने मुल नाराकाे साथ शनिबार मोरङको रंगेली नगरपालिका ७ मा २०७४ सालमा स्थापना भएको ह्यप्पि युवा क्लवकाेे अायाेजना तथा नेपाल रेडक्रस साेसाईटी बिराटनगरकाे सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रंगेलीकाे मुख्य बजारमा रहेको काली मंन्दिरकाे प्राङ्गणमा खुल्ला रक्तदान गरेको छ । रंगेली अास्पतालमा रहेको रक्त संन्चयमा रगतकाे अभाव नहाेस भनेर रक्तदान गरिएको अायाेजना गरिएको ह्ययापि क्लवका अध्यक्ष बिक्रम मंन्डलले बताए ।

रक्तदान कार्यक्रममा संस्था अध्यक्ष, सदस्य तथा युवा , नेपाल प्रहरी, बुद्धिजीवी, स्थानीयहरुले रक्तदान गरेकाेे ४५ जना युवाहरुले रक्तदान गरेका थिए । यस क्लवले सामाजिक कार्यमा सदैव अगाडि बढदै जाने क्लवका सदस्य शंकर कुमार साहले बताए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...