News Portal

यस्ता समस्या भएको बेलामा कागती खाँदा हुन सक्छ विष सरह

हिमालीसंचार संवाददाता
९७३ पटक

काठमाडौँ। हाम्रो घर वरीपरी र बजारमा कागती सजिलै पाइन्छ। स्वादमा अमिलो हुने कागतीमा प्रशस्त भिटामिन ‘सी’ पाइन्छ। यसको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ।

तर कुनै बेला कागती शरिरको लागि बेफाइदा पनि हुन्छ। अम्लीय तत्व हुने कागतीको धेरै सेवन गरेमा विष सरह पनि हुन सक्छ। त्यसैले कागती धेरै सेवन पनि गर्नुहुँदैन। यदि तपाइको पेटमा कुनै समस्या छ भने कागती सेवन नगर्नुहोस्। यस्तो बेला कागती सेवन गरेमा झन पेटमा समस्या हुन्छ।

यदि तपाइले अनुहारको दागधब्बा र डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्दै हुनुहुन्छ, भने पनि बिशेष ख्याल गर्नुपर्छ। तपाईको छाला कालो वा डढेको जस्तो भने डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्नुहुँदैन। यसले पाक्न लागेको डण्डीफोर छ भने झन समस्या निम्ताउछ।

त्यस्तै यदि मृगौला तथा पित्तथैलीमा समस्या छ भने, यसको सेवन गर्नुहुँदैन। यदि तपाईको छाति पोल्ने समस्या छ भने, पनि कागतीको सेवन गर्नुहुँदैन। यस्तो बेला कागतीको सेवन गरेमा झन समस्या ल्याउछ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...