News Portal

चर्चित गायक शक्ति चन्दले ल्याए बिल्कुलै नयाँ गीत नेपालगंज बागेश्वरी [भिडियो सहित]

कमल सिंह
१००१ पटक

काठमडौं। चर्चित गायक शक्ति चन्द र राजबाबु शाहीको आवाजमा “नेपालगंज बागेश्वरी” बोलको बिल्कुलै नयाँ सिँगारु गीत बजारमा आएको छ। सिँगारु गीत कर्णाली र लुम्बिनीमा निकै रुचाइने मौलिक गीत हो।

गायक शक्ति चन्दकै लय र डम्बर चन्द”बगर”को शब्द सङ्कलनको उक्त गीतको म्युजिक भिडियोमा विजय पुन, अञ्जली अधिकारी र अल्फाज शाहलगायत कलाकारहरुको नृत्य तथा अभिनय देख्न सकिन्छ।

राजकुमार बगरको निर्देशन तथा सम्पादनको गीतको म्युजिक भिडियो विजय बुढा मगरको कोरियोग्राफ र प्रकाश खड्कालगायतले छायाङ्कन गरेका हुन भने, गायक शक्ति चन्दकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस् “नेपालगंज बागेश्वरी” सिँगारु गीतको म्युजिक भिडियो:-

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...