News Portal

राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना गरिएको विशेष समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले सपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणपछि समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपतिलाई आफ्नो कुर्सी हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय संसदका अध्यक्ष र सभामुख, राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति थियो। २५ फागुनमा भएकाे निर्वाचनमा पाैडेल राष्ट्रपति निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...