News Portal

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या

६५१ पटक

अनिल खत्री/गुल्मी : गएराति गुल्मीमा श्रीमानले आफनै श्रीमतीलाई कुटपिटबाट हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ इन्द्रेगौडा निवासी ३५ वर्षिय पंकज कुमालले आफ्नै श्रीमती ३० वर्षिय लाली कुमाललाई चिरपट दाउरा प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

शनिवार राति घरमै पारिवारिक झगडा हुने क्रममा श्रीमतीलाई कुटपिटसँगै हत्य गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । आरोपित कुमालललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...