News Portal

कबिता “म को हुँ”

हिमालीसंचार संवाददाता
४५० पटक
२८, २०७९ साउन

– तपिकुमार सिंह ठकुरी

लाभा जस्तै छु ज्वालामुखिको
प्रचण्ड छु गृष्म झैं
पातलो छु धार झैं तलबारको
तिख्खो छु तिर जस्तै धनुषबाणको
रातो छु फलाम भन्दा अंगारको
खै किन ?
म सक्दिन् सुन्न चिच्हाट
सोसित स्वरहरु
म सक्दिन हेर्न ती
आकासे छत झुपडाहरु
ठालु भनौदाहरुको
अक्कड ह्रासको लब्ज
म देखि किन सहन सक्दिन…
देख्दा..
पाईला मेट्ने परिबृद्दि
बलेको आगो ताप्नेदेखि
आलो पोत्न खोज्नेदेखि
आफ्नै गोरुको बाह्र टक्के शीत
कान नछामेर काग लगारने सित
अस्त्र बन्न मन लाग्छ
ब्रम्हा जस्तो
चिर्को बनु जस्तो लाग्छ
जेठमासे बेकाबु मौसम जस्तो
भुडी बादका थाप्लेहरुमा
बज्र भएर बज्रिन मन लाग्छ।।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...