News Portal

उपत्यकाको भीरै भीरमा प्लटिङ, सरकारको नयाँ निर्देशनले नयाँ कित्ताकाट ठप्प तर प्लटिङको काम रोकिएको छैन!

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं – काठमाडौं उपत्यकाको कुना कन्दरासम्म पनी जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले नयाँ कित्ताकाट गरेर हुने कारोबार ठप्प भए पनि प्लटिङको काम अझैं रोकिएको छैन ।

सरकारको नयाँ निर्देशनअनुसार जग्गाको वर्गीकरण भइनसकेको र स्थानीय भूउपयोग परिषद्ले काम सुरु नगरेकाले यस्तो कारोबार ठप्प बनेको हो।

नेपाल सरकारले हालै जारी गरेको भूउपयोगसम्बन्धी नियमावलीमा हरेक पालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गालाई कृषि, गैरकृषि, औद्योगिकलगायत १० प्रकारमा वर्गीकरण गर्नुपर्नेछ  निर्देशन दिएको छ। कान्तिपुरले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...