News Portal

गजल

हिमाली संचार संवाददाता
१०३५ पटक

दिपक आचार्य “जलन”

मै हु ठुलो भन्ने यो भरम छोडिदिनुस
पतनको मार्ग हो अहम छोडिदिनुस

खाली जानुछ सबैले जानु भन्दा पहिले
थोरै आफ्नोपन कम से कम छोडिदिनुस

मनमा कालो राखेर मुस्कुराउदै महोदय
खाली भन्न स्वागतम स्वागतम छोडिदिनुस

चिन्ताले चितामा झन छिटो छिटो पुर्याउछ
बिन्दास हुनुस धेरै सोच्न हरदम छोडिदिनुस

जिन्दगी लेखेर सकायो अब जादैछ स्वर्ग मा
बिन्ती कबिको लासमाथि कलम छोडिदिनुस।।

बर्दिया हाल- साउदी अरब

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...