News Portal

खोटाङको केपिलासगढी गाउपालिकाले मन्त्री राजन राईलाई सम्मान गर्यो

हिमालीसंचार संवाददाता
४८५ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका बाक्सिलाद्वारा केपिलासगढी गाउपालिका वडा नं. ३ बासपानी निवासी प्रदेश नं. १ नेपालको सामाजिक विकास मन्त्री जस्तो गरिमामय पदमा पदासिन भएकाले मन्त्री राजन राईलाई उच्च सम्मानका साथ बधाई तथा शुभेच्छा सहित गाउपालिकाद्वारा खादा, बर्को र सम्मान-पत्र प्रदान गरी सम्मान गरेको छ।

आयोजित कार्यक्रम केपिलासगढी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मन्त्री राजन राई, अतिथि नवनिर्वाचित केपिलासगढी गाउपालिका अध्यक्ष समीर राई, उपाध्यक्ष गुरुराज राई र विभिन्न राजनैतिक दलका नेताहरु नेकपा माओवादी केन्द्रकी रश्मि रसाईली, एकीकृत समाजवादीका माईतिराज राई र नेकपा एमालेका जीवन गिरी लगादका उपस्थिति रहेको थियो। 

आयोजित कार्यक्रम जिल्लाकै विकट गाउपालिकाबाट प्रदेश नं. १ को सामाजिक विकास मन्त्री जस्तो गरिमामय पदमा पदासिन हुनु भएको हुदा सामाजिक विकास मन्त्री राईका लागि सम्मान कार्यक्रम आयोजना गरिएको आयोजक कमिटीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...