News Portal

मकाउमा किरात राई यायोक्खा मकाउले उभौली साकेला चाड मनाउदै

हिमालीसंचार संवाददाता
३७७ पटक

मकाउ – मकाउमा किरात राई यायोक्खा मकाउको आयोजनामा उभौली साकेला चाड मनाउने भएको छ। किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईका अनुसार यसपालि पनी आफ्नो चाडलाई निरन्तरता दिने बताएका छन् ।

अध्यक्ष राईका अनुसार संस्थाले आगामी २२ में २०२२ तारिख आइतबारका दिन मकाउ स्थित हाक्सा विचको साकेला पार्कमा उभौली साकेला चाड भव्य रुपमा मनाउने निर्णय गरेको हिमालीसंचारडटकमसंग बताए। 

मकाउमा गठीत जातिय संघसंस्था लगायत अन्य संघसंस्थालाई आमन्त्रण गर्ने जानकारी दिएका अध्यक्ष राईले मकाउमा रहनु हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उभौली साकेला चाडको कार्यक्रममा उपस्थित भईदिन हुन विशेष आग्रह समेत गरे। 

कोरोना महामारीका कारण मकाउ सरकारले मकाउ प्रवेशमा कडाई गरेका कारण किरात राई यायोक्खा मकाउले हङकङ लगायत अन्य मुलुकका संस्थालाई औपचारिक आमन्त्रण गर्न सकिएको छैन। अध्यक्ष राईका अनुसार निकट भविष्यमा सहकार्य र भाईचारा रहने विश्वास व्यक्त गरे। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...