News Portal

कुवेतमा  यदु गुरुङको निधन

हिमालीसंचार संवाददाता
३१० पटक

कुवेत -वैदेशिक रोजगारिको शिलशिलमा घरेलु कामदार कामदारको रुपमा कुवेत भित्रीएको र केही वर्ष पहिला नै कुवेती स्पोनसरबाट रिजिल लिएर पार्लरमा काम गर्दै आएकी झापा जिल्ला बिर्तामोड नगरपालिका वार्ड न १० कि ४४ वर्षिय यदु गुरुङ कलेजो क्यान्सर( liver cancer )को उपचार क्रममा आज बिहान ४ बजे कुवेत सिटि स्थित अमिरी हस्पिटलमा मृत्यु भएको खबर प्राप्त भएको छ।

मृतक पछिलो पटक एक्कासी पेट दुख्यो भनेर कुवेतको जहरा अवस्थित जहरा हसपिटलमा चेक जाच गराउदा हस्पिटलले कलेजोमा क्यान्सर ( liver cancer) बिरामीको पुष्टि गर्दै त्यहाँबाट अमिरी हस्पिटलमा रिफर गरेको छ भने मृतकको लासको पठाउनको लागि मृतक नेपालबाट श्रम स्वीकृत लिएको छ वा छैन भन्ने पुष्टि भैइसकेपछि दूतावासले कानुनी प्रकृयाको लागि कुवेतको स्थानिय कानुन तथा नेपालमा अवस्थित वैदेशिक रोजगार तथा प्रवर्द्धन बिभाग सङ्ग समन्वयको लागि पहल गर्ने जानकारी समेत दिएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...