News Portal

सपना कसेराको नयाँ तीज कोसेली “नेपालको साडि मै” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६७४ पटक

केबि महरा/काठमाडौ। गायिका सपना कसेरा “खुमा”को सुमधुर आवाजमा तीजको नौलो कोसेली “नेपालको साडि मै” बोलको गीत बजारमा आएको छ।

उक्त गीतमा गायिका सपना कसेरा तथा गायक राकेश धामीको आवाज रहेको छ भने, गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन्। संगितकार कृष्ण बिकको संगितमा मालाश्री स्टुडियोले गितको बजार ब्यवस्थापन गरेको छ।

सो गीतको म्युजिक भिडियोमा सजिब ठकुरी, एलिना पर्तेल, संदिप न्यौपाने, एलिसा पोखरेल, नरेशवीर सिं तथा संचिता बोलाखेको दमदार नृत्य देख्न सकिन्छ।

उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...