News Portal

  • मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो

    हिमालीसंचार संवाददाता
    ५६५ पटक

    कुवेत– मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका दिन मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुको नामबाट केन्द्रिय अध्यक्ष लोक बहादुर तामाङको नाममा पठाएको हो।

    ८१३.५०० फिल्समा पठाएको शुल्क काटेर कुल ८१२.५०० फिल्सको नेपाली ३ लाख १६ हजार ८८ रुपैयाँ पठाएको अध्यक्ष लिम्बुले राम्रो दृष्टिलाई जानकारी दिएका छन। मोसु केन्द्रले आफ्नो कोषबाट सिलिन्डर किलेर वितरण गरिसकेको छ। सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो।

    सोही अनुरुप मोसु कुवेतले चालेको अभियानमा ८६ जना नेपालको विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा आएर श्रम गरिरहेका नेपालिहरुले सहयोग गरेका छन। अध्यक्ष लिम्बुले प्रवासमा दुख गरिरहँदा पनि आफ्नो देश र घर गाउँको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन। साथै यश अभियान मार्फत सहयोग गर्नुहुने सबै सबै सहयोगी महानुभावहरुलाइ धन्यवाद ज्ञापन गरेका छन। सहयोगीदाताहरुको नामवली यसप्रकार छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...