News Portal

मोरङको सुनवर्सीमा छोराले बुवाको हत्या ग’यो

हिमालीसंचार संवाददाता
७६१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-४ स्थित  जागी टोलमा बस्ने ६८ बर्षीय टिनताल ताजपुरियालाई घरायासी विवाद हुदा उनका छोराले कुटपिट गर्दा बुवालाई घाईते बनाएका थिए । 

घाईते बुबाको टाँउको, बाँया हातमा चोट लागेर गम्भिर अवस्था  भएपछि उनलाई उपचारका लागि बिराटनगरको कोशी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारमा सम्भव नभए पछि थप उपचारका लागि डाक्टरले भारतको सिलिगुडीमा उपचार गराउनु रिफर गरिएको थियो । 

आर्थिक अभावका कारण परिवारले घर फिर्ता ल्याएपछि उनको आईतबार बिहानै घरमा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ। प्रहरीले उनको ४० बर्षका छोरा दयालु ताजपुरियाले सुति रहेको अवस्थामा टाँउकोमा  ढुङ्गा प्रहार गरी बुबालाई घाइते बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

बुवाको मृत्यु पछि निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...