News Portal

पाँच सिटको कारभित्र १८ यात्रु फेला परेपछि प्रहरी चकित

१००९ पटक

केपटाउन – दक्षिण अफ्रिकामा ५ सिटको कारभित्र १८ जना यात्रु फेला परेपछि स्थानीय प्रहरी चकित परेको छ ।

अफ्रिकामा ५ सिट क्षमता भएको कारमा १८ जना यात्रु देखिएपछि प्रहरी समेत दंग परे। गुडिरहेको कारमा धेरै यात्रु देखिएपछि दुर्घटना हुने खतरा रहेको भन्दै प्रहरीले रोकेको थियो ।

कारबाट ती यात्रुहरूलाई निकाल्ने क्रममा प्रहरीनै आश्चर्यमा परेको थियो । कारको अगाडिको सिटमा १ महिला र उनका बच्चा थिए । पछाडिको सिटबाट ११ जना यात्रु निस्किए ।

प्रहरीले कारको डिक्कीमा समेत यात्रु हुन सक्ने भन्दै खोलेर हेरेको थियो । खोलेर हेर्दा त्यहाँबाट समेत ५ जना यात्रु बाहिर निस्किएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...