News Portal

आफैंले आफैंलाई गोली हानी प्रहरी जवानले गरे आत्महत्या

हिमाली संचार संवाददाता
६९८ पटक

स्याङ्जा– स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरीले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान  आफैंलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जनाकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...