News Portal

गजल : धुरुधुरु रुँदै बसौली कठै एक्लि आमा तिमी

हिमालीसंचार संवाददाता
५४१ पटक

जीउनु है अब टुक्रेको मुटु जोरजाम गरेर
मिल्यो के हत्यारालाई आफ्नै बदनाम गरेर।

हुर्काउदै थिईन एक्लि आमा दुखजिलो गरि
जवानी सङ्गै आफ्ना रहर लिलाम गरेर।

भन्देउन ए भोकाएका पापी ब्वाँसाहरु हो
संतुष्ट हुन्छौ त नैतिकता गुमाई बिराम गरेर।

गर्वले छाती चौडा बनाएको छौ होला पक्कै
अन्धो सरकार, असहाय माथी छलछाम गरेर।

धुरुधुरु रुँदै बसौली कठै एक्लि आमा तिमी
जब बिहे गर्लान मेरै साथी तामझाम गरेर।

शर्मिला सापकोटा
देवचुली-१३ नवलपुर।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...