News Portal

बिक्रम ढुंगानाको भोगाई, अशंख्य परदेशीहरुको यथार्थता “दशैँ तिहार आउँदा” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१३९५ पटक

राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा यति बेला अशंख्य पर्देशिहरुको यथार्थ भोगाइमा बिभिन्न गीत संगीतहरु सार्बजनिक हुन थालिसकेका छन् । सोहि क्रममा बर्षौ देखि प्रबासमा रहेर यस बर्ष पनि दशैं मान्न घर आउन नपाइएको पिंडामा सुमन महतको अत्यन्तै घत लाग्दो लोक दोहोरी गीत बजारमा आएको छ । “दशैँ तिहार आउँदा” नाममा बजारमा आएको यस गीतमा बिक्रम गौतम र सबिता ढुंगानाको सुमधुर स्वर रहेको छ ।

बिगत निकै लामो समय देखि कोरिया बस्दै आएका यस गीतका लय तथा शब्द सृजनाकार लोक पराखी बिक्रम ढुंगाना, कयौं नेपालीहरुले भोगेको यथार्थता जस्तै आफ्ना भोगाइलाई पनि बाहिर ल्याउँदा वास्तविक परदेशीहरुको पिंडा यस गीत मार्फत आफुले समेटेको विचार राख्छन् । निकै घत लाग्दो भाव लहरीमा तयार भएको “दशैं तिहार आउँदा” बोलको गीतको म्युजिक भिडियोमा सुमन महत र आशा खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खुम बहादुर सुनार, छायांकन अरुण कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...