News Portal

रंगेली प्रहरीद्वारा दुई लाख रुपैयाँ बराबरको गाई, गोरु बरामद

हिमालीसंचार संवाददाता
३४२ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालीका-४ स्थित   चिसाङ खोलाको बगरबाट अबैध रुपमा चोरी निकासी गरेर भारततर्फ गाई, गोरु लादै गरेको अवस्थामा रंगेली प्रहरीले पक्राउ गरेको छ ।

रंगेली प्रहरीले गस्तीका क्रममा प्रहरीले १६ ओटा गाई र  ४ ओटा गोरु पक्राउ गरेको हो । पक्राउ गरिएको गाई, गोरुको भेटनरी क्वारेटाइनको सिफारिस नभएको समेत बुझिएको छ । 

उक्त गाई, गोरु करिब २ लाख ८० हजार बराबरको रहेको प्रहरीले बताएको छ। गाई विराटनगर भन्सार कार्यालयमा बुझाएको रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...