News Portal

२०२१ आन्तरिक भ्रमण वर्ष मनाउन सरकारी कर्मचारीलाई दुई दिने बिदा दिने तयारी

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाइने बताएका छन् ।घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुईदिने बिदाको अवधारणालाई छलफलका लागि अघि सारेको हो,’ भट्टराईको भनाइ उद्धृत गर्दै मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ ।

अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’दुई दिने बिदाको अवधारणाबारे विज्ञसँग छलफल भइरहेको उनले सुनाए । नेपालको अर्थतन्त्रमा ७० प्रतिशत (झन्डै ८० अर्ब) विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को सबैभन्दा ठूलो मारमा परेको भट्टराईको भनाइ छ ।

अवधारणालाई छलफलका लागि अघि सारेको हो,’ भट्टराईको भनाइ उद्धृत गर्दै मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ । अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’

दुई दिने बिदाको अवधारणाबारे विज्ञसँग छलफल भइरहेको उनले सुनाए । नेपालको अर्थतन्त्रमा ७० प्रतिशत (झन्डै ८० अर्ब) विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को सबैभन्दा ठूलो मारमा परेको भट्टराईको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...