News Portal

मोरङको रंगेलीबाट करणी अभियोगमा एक युवा पक्राउ

हिमालीसंचार संवाददाता
५०८ पटक

रबिन्द्र बराल/मोरङ- मोरङ रंगेली नगरपालिका वडा नं. ५ स्थित बहुवान कदमगाछि घर भएकी ३५ बर्षिया एक महिलालाई जबर्जस्त करणी गर्ने खोजेको आरोपमा एक युवा पक्राउ परेका छन।

शारीरिक एवम् मानसिक रुपमा अशक्त फरक क्षमता भएकी महिलालाई सोही स्थान बस्ने २५ बर्षको बौका भनेर उपनामले चिनिने सुरेन्द्र मण्डलले निज एक्लै भएको मौका पारी धान परालको बोझामा जबर जस्ती करणी गरेको खबर प्रहरीले पाएको थियो ।

खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीले निज अभियुक्त सुरेन्द्र मण्डललाई पक्राउ गरी जबर्जस्त करणी उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए। थप अनुसन्धान समेत भई रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...