News Portal

गायिका सुमित्रा बुढाले ल्याईन पन्चेबाजा गीत लाईदेऊ फूल भुम्य नाचेर (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०६४ पटक

काठमाडौँ – सुमित्रा बुढाको पन्चेबाजा गीत “लाईदेऊ फूल भुम्य नाचेर” हालै मात्र नेपाली साँगितिक बजारमा आएको छ। गायिका सुमित्रा बुढा र गायक देवीराम राना मगरको स्वरमा रहेको उक्त गीतको शब्द संकलन पनि गायिका बुढाले नै गरेकी हुन भने, संगित रामु बिरहीले भरेका छन।

खबपू चन्चलको निर्देशनमा चर्चित मोडल रीना थापा मगर, रमेशबाबु थापा, खेमराज पुन, प्रिया मगर, आइसा गरुङ र श्रुती बुढा मगर तथा कमेडी मोडलमा चित्र छन्त्यालले अभिनय गरेको उक्त गीतको म्यूजिक भिडियो छायाँकन तथा सम्पादन मोक्ष्यले गरेका हुन।

गायिका सुमित्रा बुढाकै अफिसियल यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्यूजिक भिडियो ज्योति प्रोडक्सनको उत्पादनमा बयान्द्र गरुङको बिषेश सहयोगमा तयार पारिएको हो।

हेर्नुहोस् गीतको पुरा म्यूजिक भिडियो:

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...