News Portal

मोरङको रंगेलीमा भेटिएको हरिन वन विभाग जिम्मा

हिमालीसंचार संवाददाता
६८७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ स्थित दौलतपुरमा एक हरिन  फेला परेको छ ।

बिहान खेतमा काम गरिरहेका स्थानीयले हरिन देखे पछि उक्त हरिनलाई पक्राउ गर्ने खोज्दा स्थानीय शिवकुमार मण्डलको पोखरीमा हरिन डुबेको थियो। बिहन १० बजे फेला परेको जानकारी पाए पछि स्थानीयहरुले हरिन पोखरीबाट नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी निरिक्षक अनमोल खड्का अनुसार हरिन मोरङ जिल्ला वन कार्यलयका वनसंक्षक विनोद चौधरीलाई हरिन जिम्मा लगाएको जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा फेल? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...