News Portal

नारायणहिटीमा सैनिक नेतृत्वको यस्तो ब्रिफिङ

संवाददाता
५०१ पटक

काठमाडौं– नेपाली सेनाको नेतृत्वले पछिल्लो समयमा मुलुकमा देखिएको राष्ट्रिय सुरक्षा संवेदनशीलता लगायतका चूनौतीहरुको विषयमा केन्द्रीत रहँदै पूर्व प्रधानसेनापति र रथीबृन्दहरु छलफल गरेको छ । बुधबार नारायणहिटीस्थित उपत्यका पृतनामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको पछिल्लो सुरक्षा स्थिति, नेपाली सेनाको जिम्मेवारी र चूनौतीहरुको विषयमा पूर्वप्रधानसेनापति र पूर्वरथीहरुसँथ छलफल गरेका थिए ।

सोही कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खट्टिएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरुलाई प्रधानसेनापति श्री क्षत्रीले ‘The International Peace Prize Medal 1988’ प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कट्वाल, प्यारजंग थापा लगायतको उपस्थिति रहेको थियो ।
.

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...