News Portal

बालदिवसमा अन्तर विद्यालय बक्त्तृत्वकला प्रतियोगिता

हिमाली संचार संवाददाता
९८४ पटक

कृष्ण प्रसाद अधिकारी
भगवतीमाई/दैलेख – “सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय बालदिवस शुक्रबार दैलेखको भगवतिमाई गाउँपालिकाको वडा न ४ मा पनी बालदिवस मनाइएको छ ।

भगवतीमाई गाउँपालीकको आयोजना तथा हेल्पेटास नेपाल र भगवती माबी घुम्नेको आयोजनामा छाउपडी तथा बालविवाह अन्मुलन सम्बन्धीविद्यार्थी तथा अभिवावकको भुमीका बिषयक बक्त्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस भब्य रुपमा सम्पन्न भएको छ ।

बिब्यस अध्यक्ष पृथ्वी बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रमा भगवतिमाई गाउँपालिका वडा न ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख खतिथि कृष्ण बहादुर थापाले दैलेखका पश्चिम छेत्रको तुलनामा छाउँपडी भगवतिमाई गाउँपालिकामा केही कम भए पनी पुर्ण रुपले अन्त्य नभएको र यसको अन्त्यको लागी गाउँपालिका तथा विभिन्न संघसस्था यसतर्फ लागेको र अव सबै क्षेत्र बाट सहयोग गरे मात्र यसको अन्य हुने कुरा बताउनुभएको थियो।

भाद्र २९ गते बाल दिवस को अवसरमा छाउपडी प्रथा र बालबिबाह न्यूनीकरणमा विद्यार्थीे अभिवावकको भुमिका विषयमा भएको प्रतियोगितामा ४ बिद्यालका २१ जना विद्यार्थीहरुले भाग लिएका थिय ।

जसमध्ये महादेव माबि मेतल्पाटा छात्रा मनकुमारी बिक प्रथम, कालिका माबि मन्घरका छात्र खड्क बहदुर थापा दोस्रो, भगवती माबि धुम्नेका छात्र दिवस केसि तृतिय र कालिका माबिमा छात्र साबित्रा थापा सान्तोना भएका छ्न ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...