News Portal

संचारकर्मी रवि लामिछाने र पत्नी निकितालाई कोरोना पुष्टि

हिमालीसंचार संवाददाता
४८९ पटक

काठमाण्डौ – सिधा कुरा जनतासँगका कार्यक्रम संचालक तथा लोकप्रिय पत्रकार रवि लामिछाने र उनको पत्नी निकीतालाई कोरोना पुष्टि भएको रबि लामिछानेले आफ्नो फेसबुकमा पोस्ट गरेर बताएका छन्।

उनलाई मंगलबार रातीदेखि हल्का ज्वरो आएपछि हिजो बुधबार पिसिआर टेष्ट गरेका थिए। आज रिजल्ट पोजिटिभ आएको छ। आफ्नो स्वास्थ्य  अवस्था सामान्य रहेको बताएका पत्रकार रवि लामिछानेले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...