News Portal

चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ, अनुसन्धान जारी

हिमालीसंचार संवाददाता
२९३ पटक

बाँके । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत विकलाई प्रहरीले पक्राउ गरेको हो ।

तिरुवा र विकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्‍न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...